default_image

2 years ago

March 18, 2022

हारका बावजुत लेस्टर अघिल्लो चरणमा

एजेन्सी – दोस्रो लेगमा फ्रान्सेली क्लब रेनेससँगको हारका बावजुत इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लेस्टर दोस्रो लेगमा घरेलु टोली रेनेससँग २–१ ले पराजित भएपनि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । पहिलो लेगमा लेस्टरले २–० को जित निकालेको थियो । रोआजोन पार्क […]

51 views

0 Bookmark

एजेन्सी – दोस्रो लेगमा फ्रान्सेली क्लब रेनेससँगको हारका बावजुत इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लेस्टर दोस्रो लेगमा घरेलु टोली रेनेससँग २–१ ले पराजित भएपनि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । पहिलो लेगमा लेस्टरले २–० को जित निकालेको थियो ।

रोआजोन पार्क रेनेसमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा बेन्जामिनको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । ५१औं मिनेटमा वेस्ले फोफानाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा फ्लाभिन टइटले गोल गर्दै रेनेसलाई जित दिलाएपनि पहिलो लेगमा भोगेको हारको कारण रेनेस अघिल्लो चरण पुग्न सकेन ।

अन्य नजिता

एजेड अल्कामारविरुद्ध बोडो/ग्लिम्ट ((२–२) (३–), ब्सेलविरुद्ध मार्से (१–२) (२–), कोपेनहेगनविरुद्ध पिएसभी इन्डोभेन (०–४) (४–), फियोनुर्डविरुद्ध पार्टीजान वियोगार्ड (३–१) (–३), जेन्टविरुद्ध पाओक ((१–२) (१–), लास्कविरुद्ध स्लाभिया प्राहा (४–३) (५–) र
रोमाविरुद्ध भिटेसे (१–१) (–१)

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.