default_image

2 years ago

March 20, 2022

बार्सिलोनालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा उक्लियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली रायो भालेकानोलाई १–० ले हराएपछि एट्लेटिको म्याड्रिडले अंक तालिकामा बार्सिलोनालाई पछि पारेको हो । एट्लेटिको म्याड्रिडको जितमा कप्तान कोकीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्न सफल […]

71 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली रायो भालेकानोलाई १–० ले हराएपछि एट्लेटिको म्याड्रिडले अंक तालिकामा बार्सिलोनालाई पछि पारेको हो ।

एट्लेटिको म्याड्रिडको जितमा कप्तान कोकीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै एट्लेटिको म्याड्रिडको २९ खेलबाट ५४ अंक पुगेको छ । दुई खेल कम खेलेको बार्सिलोनाको ५१ अंक छ । पराजित रायो भालेकानो ३२ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.