default_image

3 years ago

August 26, 2022

म्यानचेस्टर युनाइटेड र आर्सनल सहज समूहमा

219 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लबद्धय म्यानचेस्टर युनाइटेड र आर्सनल युइएफए युरोपा लिगमा सहज समूहमा परेको छ ।
शुक्रबार गरिएको विभाजनअनुसार युनाइटेड रहेको समूह ‘ई’ मा रियल सोसिडाड, एफसी सेरिफ र ओमोनिया निकोसिया रहेका छन् ।

यस्तै आर्सनल रहेको समूह ‘ए’ मा पिएसभी इन्डोभेन, बोडो/ग्लिम्ट र एफसी जुरिच परेको छ ।

समूह विभाजन
समूह ‘ए’ – आर्सनल, पिएसभी इन्डोभेन, बोडो/ग्लिम्ट र एफसी जुरिच
समूह ‘बी’ –
डेनामो किएभ, रेनेस, फेनरवाच र एइके लार्नाका
समूह ‘सी’ –
रोमा, लुडोगोरेट्स, रियल बेटिस र एचजेके हेलसिन्की
समूह ‘डी’ –
ब्रागा, माल्मो, युनियन बर्लिन र युनियन सेन्ट गिलोइस
समूह ‘ई’ –
म्यानचेस्टर युनाइटेड, रियल सोसिडाड, एफसी सेरिफ र ओमोनिया निकोसिया
समूह ‘एफ’ –
लाजियो, फियोनुर्ड, एफसी मिट्जेल्यान्ड र एसके स्ट्रम ग्रज
समूह ‘जी’ –
ओलम्पियाकोस, क्वारावाग, फ्रेइवर्ग र नान्टेस
समूह ‘एच’ –
रेड स्टार बेलग्रेड, मोनाको, फेरेन्कभारोस टिसी र ट्रावजन्सपर

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

Success

Thank you for your time.