9 years ago
January 1, 2017
लण्डन (एजेन्सी) – घरेलु मैदानमा म्यान्चेस्टर सिटिलाई सानो अन्तरले हराउदै लिभरपुलले दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

विइलान्डमको पहिलो हाल्फमा गरेको ८ मिनेटको शानदार हेडरमा गरेको गोल निर्णायक हुँदा लिभरपुलले प्रीमियर लिगमा लगातार चौथो जित हासिल गरेको हो । पहिलो स्थानमा रहेको चेल्सी १३ खेलमा जित हासिल गर्दै लिभरपुल भन्दा ६ अंकको अग्रतामा छ ।
फर्ममा रहेका लालानाको देब्रे पट्टिको पासमा हेडर मार्फत जाली चुमाउदै विइलान्डमले गरेको गोल लिभरपुललाई सिटि भन्दा ४ अंक अगाडी बढ्न काफी रह्यो । दोस्रो हाल्फमा सिटिले गोल फर्काउन धेरै प्रयास गर्यो र लिभरपुल काउन्टर एयाट्याकमा सक्रीय रह्यो तर दुबै तर्फबाट गोल हुन नसक्दा खेल १-०मा टुङियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]