default_image

9 years ago

January 29, 2017

स्वारेजको गोलमा बार्सिलोना हारबाट जोगियो

123 views

0 Bookmark

सेभिल्ला (एजेन्सी) – खेलको अन्तिम समयमा गोल गर्दै रियाल बेटिससँग बराबरी खेल्दै लुइस स्वारेजले बार्सिलोनालाई महत्वपुर्ण अंक दिलाउन सघाएका छन ।  दोस्रो हाल्फमा पछी परे लगतै साइड रेफ्रीको ट्रुटिमा गोल नपाउदा बार्सिलोनले बराबरीमा चित्त बुजाउनु परेको हो ।

luis-suarez

रियाल मड्रिड भन्दा दुइ खेल धेरै खेलेको बर्सिलोनले जित्दै अंक तालिकको शिर्षस्थानमा जाने मौका गुमाएको हो । घरेलु मैदानमा बार्सिलोनालाई निम्त्याएको बेटिसले बार्सिलोनालाई खुलेर खेल्न दिएन ।

पहिलो हाल्फ गोल रहित रहेपनी खेलको ७५ औँ मिनेटमा अलेग्री याले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको २ मिनेटपछी बार्सिलोनाले गोल फर्काएपनी साइड रेफ्रीले बलले लाईन नकटेको इसारा देखाउदै गोल नदिदा बार्सा खेलमा पछी रह्यो । हार तर्फ ढकेलिदै गर्दा स्वारेजले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै बार्सालाई हारबाट जोगाए ।

रियाल मड्रिड भन्दा दुइ खेल धेरै खेलेको बार्सिलोना ४२ अंक सहित दोस्रो स्थानमा छ भने रियाल मड्रिड ४३ अंक सहित पहिलो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.