default_image

1 month ago

April 6, 2024

भोजपुर गोल्डकप वैशाखमा

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भोजपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप वैशाखमा हुने भएको छ ।

भोजपुर रंगशालामा २०८१ वैशाख ९ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडसहित ८ टोलीले सहभागिता जनाउनेछन् । विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ३ लाखमा चित्त बुझाउनेछ ।

भोजपुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह प्रायोजन राष्ट्रिय वाणीज्य बैंकले गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको पनि सहभागिता रहनेछ । यसबाहेक भारतको जर्जियन फुटबल क्लबले पनि प्रतिस्पर्धा गर्नेछ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.