default_image

4 months ago

April 11, 2024

एट्लेटिकोसँग डर्टमन्डको हार

1372 views

0 Bookmark

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड विजयी भएको छ।

एट्लेटिकोले बुधबार भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २-१ ले पराजित गरेको हो।
एट्लेटिकोले घरेलु मैदानमा चौथो मिनेटमा नै अग्रता लिएको थियो। रोड्रिगो डि पौलको गोलमा एट्लेटिको अघि लागेलए थियो।

३२ औं मिनेटमा सामुइल लिनोले गोल गरेपछि एट्लेटिको पहिलो हाफमै २-० अगाडि रहेको थियो। खेल सकिन ९ मिनेट बाँकी रहँदा सेबास्टियन हलरले गोल गरेपनि डर्टमन्डको‌ हार टरेन ।

दोस्रो लेग अर्को साता हुनेछ । अर्को क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनलाई ३-२ ले हराएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.