default_image

9 years ago

March 4, 2017

जितको सिलसिलालाई कायम राख्ने धुनमा बार्सिलोना

135 views

0 Bookmark

एजेन्सी – स्पेनिश ला लिग अन्तर्गत पछिल्लो पाँच खेलमा जित दर्ता गर्दै लयमा फर्किएको संकेत दिइरहेको बार्सिलोनाले क्याम्प नोमा सेल्टा भिगोको सामना गर्दैछ। बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ भने सेल्टा २४ खेलबाट ३५ अंक जोड्दै लिगको १०औं स्थानमा रहेको छ।

barcelona-messi-neymar-suarez

सेल्टासंगको पछिल्लो भेटमा बार्सिलोना ४-३ले पराजित भएको थियो उक्त खेलमा बार्सिलोना एक समय ३-०ले पछि रहेपनि खेलको अन्त्यतिर बार्साले ३ गोल फर्काएको थियो सेल्टा र बार्सिलोनाबिचको पछिल्लो ६ खेलमा दुवैले समान ३/३ जित दर्ता गरेका छन्

सेल्टाले आफ्नो पछिल्लो २ लिग खेल बराबरीमा टुंग्याएको छ भने बार्सिलोनाले स्पोर्टिङ्ग गिहोनलाइ ६-१ले पराजित गर्दै उत्कृष्ट फर्ममा रहेको प्रष्ट्याएको छ खेल नेपाली समयानुसार आइतबार विहान १:३० बजे सुरु हुनेछ

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.