default_image

9 years ago

April 14, 2017

एसी मिलन फुटबल क्याम्प सम्पन्न

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसी मिलान जुनियर फुटबल क्याम्प नेपाल शुक्रबार सम्पन्न भएको छ । एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्याम्प आइतबार सुरु भएको थियो ।

क्याम्पमा ४ छात्रासहित जम्मा १ सय २५ जनाको सहभागिता रहेको आयोजकका प्रबन्ध निर्देशक एवं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले बताए । उनीहरुलाई इटालीको एसी मिलान क्लबका प्रशिक्षक डेनियली पाकाग्नन् , निकोलस फासोली , पाउलो कार्ली, एन्ड्रिय निकोली र डेभिड कोर्टीले प्रशिक्षण दिएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.