default_image

10 years ago

November 2, 2015

राष्ट्रिय फुटबल टोलीको कप्तान – समर्थकको रोजाइमा किरण पहिलो

214 views

0 Bookmark

कार्तिक १६ , दीपेन्द्र पोखरेल , हाम्रो खेलकुद

हाम्रो खेलकुदले गरेको सर्भे अनुसार अधिकतम समर्थकहरुले राष्ट्रिय टोलिका गोल किपर किरण चेम्जोङलाई फुटबल समर्थकहरुले राष्ट्रिय फुटबल टोलीको कप्तानका रुपमा हेर्न चहेका छन ।

National Team nepal goalkeepers Kiran Chemjong, Bikesh Kuthu and Amrit Chaudhary

राष्ट्रिय टोलिका कप्तान सागर थापा र उपकप्तान सन्दिप राइ गरी ५ खेलाडी फिक्सिङको आरोपमा पक्राउ परे पछी टोलिको नयाँ कप्तान को होलान् भन्ने चासो सम्पूर्ण नेपाली समर्थक हरुमा छ ।

यसै बिच हाम्रो खेलकुदले गरेको सर्वेक्षणमा धेरै जसो समर्थकहरुले किरणलाई रोजेका छन ।

किरण बाहेक राष्ट्रिय टोलीका फरवार्ड अनिल गुरुङ दोस्रो रोजाइका खेलाडी रहे भने बिराज महर्जन पनि केहि समर्थक हरुको रोजाइमा परे । त्यसैगरी बिमल घर्ती मगरलाई पनि केहि समर्थहरुले आर्म ब्यान्डमा देख्न चाहे ।

chart votes captain

तपाईंको बिचारमा राष्ट्रिय फुटबल टोलिको कप्तान बन्न योग्य को छ ? तल कमेन्ट गर्नुहोस

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.