default_image

10 years ago

November 3, 2015

नेपाल पुलिस – म्याच फिक्सिङमा पूर्व फिजिसियन डेजिब थापा पनि संलग्न

172 views

0 Bookmark

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भएको म्याच फिक्सिङमा राष्ट्रिय टोलीका फिजिसियनको पनि संलग्नता रहेको खुलासा नेपाल प्रहरीले गरेको छ ।

Dejib

लामो समय राष्ट्रिय टोलीका फिजियोका रूपमा काम गरेका डेजिव थापाको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ तर, थापा हाल अमेरिकामा रहेकाले फरार प्रतिवादी बनाई मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ ।

म्याच फिक्सिङको आरोपमा अनुसन्धानको दायरामा तानिएका मलेसियाका पूर्वराष्ट्रिय खेलाडी केसभान पटानको नामबाट थापाको नाममा एकपटक करिब तीन हजार डलर वेस्टर्न युनियन मनी ट्रान्सफरबाट आएको प्रहरीले दाबी गरेको  नयाँ पत्रीकाले उल्लेख गरेको छ ।

डेजिब रियल म्याड्रीडबाट स्पोर्ट्स ग्राडुएट हुन र हाल संयुक्तराज्य अमेरिकामा छन । डेजिब थ्री स्टारका पनि फिजियो रहेका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.