default_image

10 years ago

November 7, 2015

साफ प्रशिक्षण अप्डेट – बिमल र भरत घाइते

205 views

0 Bookmark

कार्तिक २१, काठमाडौं

भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन  ।

Bimal Gharti Magar

प्रशिक्षणको क्रममा बिश्वास श्रेष्ठको चोटको जाँच गर्दै फिजियो डा. सुरज भुसाल

यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे  ।

राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको बिश्राम पछी स्ट्राइकर द्वय प्रशिक्षणमा फर्किने जानकारी दिए ।

त्यसै गरी भुसालको जानकारी अनुसार तीन दिन चोटको कारण छुटाएका आर्मीका टेक बाहादुर बुडाथोकी पुर्ण प्रशिक्षणमा फर्केका छन भने बिशाल श्रेष्ठको चोट निको हुन समय लागेपछी दिनेश थापालाई प्रशिक्षणमा बोलाईएको हो ।

त्यसै गरी  चोट्ग्रस्त बिनोद कार्की को घुडाको समस्या ले उनलाई अझै केहि दिन बाट बाहिर राख्ने छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.