default_image

8 years ago

November 16, 2017

मेस्सीलाई रोनाल्डोको फोन कल

82 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनिस रिपोर्टहरुका अनुसार रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई फोन मार्फत आफुले ब्यालन डी’ ओर जित्ने पक्का रहेको बताएका छन् ।

Messi Ronaldo
स्पेनिस समाचार श्रोत डन ब्यालोनका अनुसार रोनाल्डोले मेस्सीलाई टेलिफोन कल मार्फत आफुले यसपटक ब्यालन डी’ ओर जित्ने खबर सुनाएका हुन् । यस पटक रोनाल्डोले यस अवार्ड जितेमा यी दुई खेलाडीले बराबर पाँच पटक यस अवार्ड जित्नेछन् ।

करिब एक दशकदेखि यस अवार्ड रोनाल्डो र मेस्सीकोबीच बाढिएको कारण यसलाई मुख्यतः पोर्चुगेली र अर्जेन्टिनी बीचको प्रतिस्पर्धामा हेर्ने गरिएको छ । यस पटकको विजेता डिसेम्बर ७ मा घोषणा गरिने छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.