default_image

8 years ago

April 8, 2018

युइएफएले बार्सिलोनालाई कारवाही गर्ने

138 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – रोमासँगको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलका दौरान अनुशासन भंग भएको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बार्सिलोनालाई कारवाही गर्ने भएको छ ।

barcelona balloon

पहिलो खेलमा बार्सिलोनाले रोमालाई ४–१ ले हराएको थियो । सो खेलको १७ औं मिनेटमा बार्सिलोना समर्थकले पहेलो बेलुन उडाएर काटालान राज्यमा जारी राजनीतिक अस्थिरताको बिरोध गरेका थिए ।

राजनीतिक कारण उल्लेख नगरेपनि खेल दौरान मैदानमा समर्थकहरुले विभिन्न वस्तु फालेको कारण देखाउँदै युइएफएले कारवाही गर्ने जनाएको छ । युइएफएको अनुशासन समितिले ‘मे ३१’ मा कस्तो कारवाही गर्ने निर्णय लिने बताइएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.