default_image

8 years ago

June 3, 2018

आइसल्यान्ड नर्वेसँग रोमाञ्चक खेलमा पराजित

169 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत विश्वकपमा छनोट हुन सफल टोली आइसल्यान्ड नर्वेसँग ३-२ ले पराजित हुन पुग्यो । नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको थियो ।

नर्वेका लागि बोर्न जोन्सनले खेलको १५ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर आइसल्यान्डका एल्फ्रेड फिन्बोगासोनले ३० औं मिनेटमा पेनाल्टीमर्फत खेल बराबरी पारे । दोस्रो हाफमा आइसल्यान्डका स्टार खेलाडी गिल्फी सिगर्डसनले ७० औं मिनेटमा टोलीलाई अग्रता दिलाए पनि जोसुवा किङ र अलेन्जान्डर सर्लथले गोल गर्दै आइसल्यान्डलाई निराश पारेको हो ।

विश्वकपमा आइसल्यान्ड ग्रुप अफ डेथ मानिएको समूह ‘डि’ मा अर्जेन्टिना, नाइजेरिया र क्रोएसियासँग रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.