default_image

7 years ago

October 12, 2018

हिमालयन शेर्पा विरुद्ध महिन्द्रा एपीएफ (लाइभ)

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ महिन्द्रा फुटबल टिमबीच खेल हुँदैछ ।

खेलको सुरुवाती ११ :

हिमालयन शेर्पा :

किशोर गिरि, मानबहादुर तामाङ (कप्तान), रवी थापामगर, आशिष गुरुङ, निरज बस्नेत, भिषण गुरुङ, सरोज थापा, विश्वास श्रेष्ठ, राजकुमार पौडेल, अमर डंगोल, कर्ण लिम्बू

नेपाल एपीएफ महिन्द्रा फुटबल टिम :

राजु योगी, सुदीप शिख्राकर, राजन गुरुङ, आदित्य चौधरी, विश्वास उदास, श्याम नेपाली, राजेन्द्र रावल, रुप बहादुर लामा, नवीन लामा (कप्तान), हरि कार्की, युवराज खड्का

लाइभ हेर्न यहाँ थिच्नुहोस्

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.