अबिस्वास्निय ढंगमा बोरुसिया डोर्ट्मण्डलाई पाखा लागाउदै युरोपा लिगको सेमी फाइनल प्रवेश गरेको लिभरपुल फुटबल क्लब प्रतियोगिताको सेमी फाइनलमा स्पेनी क्लब भिल्लारिएलसँग भिड्ने छ ।
त्यस्तै शाक्तार दोनेस्क्त र सेभिल्ला अर्को सेमी फाइनलमा भिड्ने ड्र सार्बजनिक भएको छ ।
च्याम्पियन्स लिगको ड्र मा भने म्यान्चेस्टर सिटी रियल मड्रीडसँग र बाएर्न म्युनिक एथ्लेटिको मड्रीड सँग खेल्ने छन ।