default_image

5 years ago

October 12, 2019

एन्फा र अमेरिका फुटबल महासंघका अध्यक्षबीच भेट

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ र अमेरिका फुटबल महासंघका अध्यक्ष कार्लोस कार्डिरियोबीच भेट भएको छ ।

नीजि भ्रमणमा रहेका शर्पालाई कार्डिरियोले वासिङ्टन डिसीको औडि फिल्डमा अमेरिका र क्यूबाबीचको कन्काकाफ नेसन्स लिगअन्तर्गतको
खेल हेर्नका लागि निमन्त्रणा दिएका दिए । सो खेल अमेरिकाले ७–० ले जितेको थियो । दुवै अध्यक्षले अर्कालाई उपहार दिने क्रममा आ आफ्नो राष्ट्रिय टोली आदान प्रदान गरेका थिए ।


त्यसअघि अध्यक्ष शेर्पाले शुक्रबार रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाई कार्यरत किस्टोन एथ्लेटिक क्लबको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणका अध्यक्ष शेर्पाले शुक्रबार राति किस्टोन एथ्लेटिकको भम्रण गर्दै क्लबको प्रशिक्षण सेसन अवलोकनका साथै हुमागाईंलगायत कोचिङ स्टाफलाई भेट गरेका थिए ।

क्लबमा किस्टोनका अध्यक्ष हिसयाम सोवीले शर्पालाई स्वागत गरेका थिए । उनी तीन दिनसम्म त्यही रहने प्रशिक्षक हुमागाईले बताएका छन् । अमेरिका जानुअघि हुमागाईले थ्री स्टारलाई ए डिभिजन लिग जिताएका थिए ।

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.