9 years ago
June 26, 2016
युरो २०१६को आयोजक राष्ट्र फ्रान्स जारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ|
आइतबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आएरल्याण्डलाइ २-१ले पराजित गरेको हो| फ्रान्सका लागि एन्टोइन ग्रिज्म्यानले दुइ गोल गरे|
रोबी ब्राडीको दोश्रो मिनेटको पेनाल्टीले पछि परेको फ्रान्सले ग्रिजम्यानको दोश्रो हाफको दुइ गोलको मद्दतले जित दर्ता गरेको हो| उनले ५८औं र ६१औं मिनेटमा गोल गरेका थिए|
समुहमा तिन मध्य दुइ खेलमा जित र एक बराबरी खेलेको फ्रान्स समूह’ए’को विजेता हुदैं आएको थियो| फ्रान्सले अब इंगल्याण्ड र आइसल्याण्डको विजेता संग क्वार्टरफाइनल खेल खेल्नेछ
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]