default_image

4 years ago

January 10, 2020

राईको अध्यक्षतामा प्रदेश १ फुटबल संघ गठन

काठमाडौं (हाम्रो खेलकुद) – किशोर राईको अध्यक्षतामा प्रदेश १ फुटबल संघ गठन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा राई लामो समय उपाध्यक्षको भूमिकामा रहेका थिए । । शुक्रबार गठन भएको प्रदेश संघको  उपाध्यक्षमा प्रविन सुवाल, गणेश राई, दीपक श्रेष्ठ र सुरेश शाह रहेका छन् । भगिरथ आले संघको महासचिव, प्रदीप श्रेष्ठ संघको […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किशोर राईको अध्यक्षतामा प्रदेश १ फुटबल संघ गठन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा राई लामो समय उपाध्यक्षको भूमिकामा रहेका थिए । ।

शुक्रबार गठन भएको प्रदेश संघको  उपाध्यक्षमा प्रविन सुवाल, गणेश राई, दीपक श्रेष्ठ र सुरेश शाह रहेका छन् । भगिरथ आले संघको महासचिव, प्रदीप श्रेष्ठ संघको कोषाध्यक्ष र नवीन राई सचिव चयन भएका छन् ।

गोविन्द राई, राजन कार्की, महेश दाहाल, देवेन्द्र बास्तोला, शेखर राई, दीनेश बस्नेत, अनुरोध थापा, समिर राई, सन्दीप उप्रेती, दुर्गा श्रेष्ठ, कौशिला सुब्बा र आशा राई सदस्य रहेका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पदाधिकारी एवंम् सदस्यलाई शुभकामना र बधाई दिए । उनले फुटबल विकासमा प्रदेश संघको महत्व र त्यसले गर्ने कामका बारेमा चर्चा गरेका थिए ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.