9 years ago
July 3, 2016
सडन डेथमा इटालीलाई पाखा लगाउदै जर्मनी युरो २०१६ को सेमी फाइनल पुग्न सफल भएको छ ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धरित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलले बिजेता निकाल्न नसके पछी खेलको निर्णय टाइब्रेकर बाट निस्किएको थियो ।
दोस्रो हाल्फमा मेसट ओजिलको गोलमा अग्रता लिएको जर्मनीले १३ मिनेट नबित्दै लियोनार्डो बोनुक्कीको गोलमा अग्रता गुमाउन पुज्ञो । १-१ को बराबरिमा सकिएको १२० मिनेट पछी ‘स्पोटा किक’ ले खेल को नतिजा निकाल्यो ।
रोमाञ्चक टाइब्रेकरमा दुबै टोलीको तर्फबाट ९ खेलाडीले प्रहार गरे । जर्मनीकोलागी ओजिल , स्वैन्च्टाइगर र मुलरले गोल गर्न सकेनन भने जाजा पेल्ले र गोल्कर्ता बोनुक्कीले गोल गर्न नसकेको आवस्त्थामा डार्मिएनको मिसले इटालीको हार पक्का गर्यो ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]