युरो कपको फाइनलमा आफ्नो फेसबुकमा रोनाल्डोको आलोचना गर्दा साहाना बज्रचार्यसँग उनका समर्थक हरु रुष्ट भएका छन ।
रोनाल्डोले आफ्नो क्यारियर परिवर्तन गर्दै अभिनय गर्न तिर सोच राख्नु पर्ने भनेर आफ्नो फेसबुकमा टिप्पणी गरे पछी उनका समर्थाहरु रुष्ट भएका हुन । पाएटको ट्याकलमा लडेका रोनाल्डोले खेलको २५ औ मिनेट मा इन्जुरी को कारण मैदन छोड्न बाध्य भएका थिए ।