default_image

4 years ago

February 9, 2020

किरण सम्मिलित पञ्जाब पराजित

26 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पञ्जाब एफसीले भारतीय (आई) लिगमा हार बेहोरेको छ । आइतबार कल्याणीमा भएको खेलमा पञ्जाब शीर्षस्थानको मोहन बगानसँग १–० ले पराजित भएको छ ।

पापा बाबाकार डिएवाराले गरेको गोल खेलको निर्णायक बन्यो । उनले ४२ औं मिनेटमा गोल गरेका थिए । आइतबार खेलमा किरणले पुरा समय खेलेका थिए । सिजनमा यो पञ्जाबको दोस्रो हार हो । यो हारपछि शीर्षस्थानको मोहन बगान र पन्जाबबीचको अन्तर दुरी अझै फराकिलो भएको छ ।

११ खेलमा मोहन बगानको २६ अंक छ । मोहन बगानले ८ खेलमा जित , २ मा बराबरी खेल्दा १ मा हार बेहोरेको थियो । त्यत्तिनै खेलमा पञ्जाबको १७ अंक छ । पञ्जाबले यो खेलमा ४ खेल जित्दा ५ खेलमा बराबरीमा चित्त बुझाउनु परेको थियो । ११ टोलीको सहभागिता रहेको लिगमा रियल कष्मिर १५ अंका साथ तेस्रो स्थानमा छ ।

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

Success

Thank you for your time.