9 years ago
August 4, 2016
रियो ओलम्पीकको फूटबल अन्तर्गतको पुरुष फूटबल आजबाट सुरु हुँदैछ । प्रतियोगीताअको पहिलो खेल ईराकले डेन्मार्क बिरुद्द खेल्ने छ भने सोही समुह ‘क’मा रहेको आयोजक राष्ट्र ब्राजिलले राती १२:४५मा साउथ अफ्रीकासँग खेल्ने छ ।

आज र भोली बिहान हुने खेलहरु यस प्रकार छन्:
ईराक बिरुद्द डेन्मार्क: आज बेलुकी ९:४५ बजे
होन्डुरस बिरुद्द अल्जेरिया: आज बेलुकी ११:४५ बजे
ब्राजिल बिरुद्द साउथ अफ्रीका: भोली बिहान १२:४५ बजे
जर्मनी बिरुद्द मेक्सिको: भोली बिहान १:४५ बजे
पोर्चुगल बिरुद्द अर्जेन्टिना: भोली बिहान २:४५ बजे
स्विडेन बिरुद्द कोलम्बिया: भोली बिहान ३:४५ बजे
फिजी बिरुद्द साउथ कोरिया: भोली बिहान ४:४५ बजे
नाइजेरिया बिरुद्द जापान: भोली बिहान ६:४५ बजे
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]