9 years ago
August 15, 2016
जर्मनी नेशनल टिमका फर्वार्ड लुकास पोडोल्स्कीले सन्यांसको घोषणा गरेका छन । युरो कपमा स्लोभाकिया बिरुद्दको खेलनै उनको लागि राष्ट्रिय टोलीको लागि अन्तिम खेल भयो ।

पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले १२ बर्षमा जर्मनीको लागि १२९खेल खेल्दै ४८ गोल गरेका थिए । उनि २०१०मा जर्मनीले बिश्व कप जित्दा टोलिका महत्वपूर्ण खेलाडी थिए ।
समाजिक सन्जालबाट सन्यास घोषणा गर्दै पोडोल्स्किले लेखे,” सबै कुराको समय हुन्छ र मेरो जर्मन राष्ट्रिय टोलिसँगको यत्रा तुङिएको छ ।”
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]