default_image

4 years ago

July 19, 2020

रोमा र इन्टर मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३४औं चरणको विभिन्न ६ खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । दोस्रो स्थानमा रहेको इन्टर मिलानले शीर्ष ६ को दौडमा रहेको रोमासँग प्रतिस्पर्धा गर्दैछ । खेल रोमाको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा हुदैछ । घरेलु टोली रोमालाई पराजित गर्दै इन्टर मिलान शीर्षस्थानको युभेन्टससँगको अंक दुरी छोट्याउने लक्ष्यमा हुनेछ […]

35 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३४औं चरणको विभिन्न ६ खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । दोस्रो स्थानमा रहेको इन्टर मिलानले शीर्ष ६ को दौडमा रहेको रोमासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल रोमाको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा हुदैछ । घरेलु टोली रोमालाई पराजित गर्दै इन्टर मिलान शीर्षस्थानको युभेन्टससँगको अंक दुरी छोट्याउने लक्ष्यमा हुनेछ ।

रोमालाई पराजित गर्न सके इन्टरले युभेन्टससँगको अंक दुरी ३ मा झार्नेछ । तेस्रो स्थानको एटलान्टासँगको अंक दुरी ३ मा बढाउनेछ । लोउटारो मार्टिनेज, एलेक्सिस सान्चेज, एस्ले योङले इन्टरको अग्रपङ्ति सम्हाल्नेछन् ।

रोमा पनि इन्टरलाई हराउदै शीर्ष ५ मा बलियो पकड बनाउने अभियानमा हुनेछ । पाँचौ स्थानमा रहेको रोमाको ३३ खेलबाट ५७ अंक रहेको छ । इन्टरविरुद्ध रोमाका इडेन जेको, हेनरिक मिखटारयान र एलेक्ससान्डर कोलारोभ जस्ता खेलाडी टोलीमा हुनेछन् ।

अन्य खेल

पार्माविरुद्ध साम्पडोरिया (राति ९ः०० बजे)

ब्रसियाविरुद्ध एस्पाल (राति ११ः१५ बजे)

फियोरेन्टिनाविरुद्ध टोरिनो (राति ११ः१५ बजे)

जिनोआविरुद्ध लेच्चे (राति ११ः१५ बजे)

नेपोलीविरुद्ध उडिनेसी (राति ११ः१५ बजे)

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.