रियो पारालिम्पिक्समा इरानका फुटबल खेलाडी बेह्जाद जदअलिअस्घरिले मोरोक्को बिरुद्धको फाइभ-असाइड फुटबलमा प्रतिश्प्रधी टोलिका सम्पुर्ण खेलाडी हरुलाई छक्याउदै गोल गरेका छन ।
जदअलिअस्घरिको गोलले इरानले मोरोक्कोलाई २-० ले हरायो , अब इरानले अर्को खेलमा आयोजक ब्राजिलसङ खेल्नेछ ।
उक्त फुटबल खेलमा बलमा घण्टी जडित हुन्छ्, जसको मद्धतले खेलाडिहरुले अनुमानको भरमा खेल्दछन । त्यस्तै प्रशिक्षकहरुले नेत्रहीन खेलाडिहरुलाई बाहिरबाट निर्देशन दिने गर्दछन ।