default_image

3 years ago

January 6, 2021

युनाइटेडविरुद्धको खेलअघि सिटीका ३ जनामा कोरोना

35 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका २ खेलाडीसहित ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनल खेलअघि सिटीका खेलाडी र स्टाफमा कोरोना देखिएको हो । सिटीले आज राति म्यानचेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्दैछ । यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।

सिटीले बुधबार दुई खेलाडी र एक स्टाफ गरी ३ जनालाई कोरोना पुष्टि भएको उल्लेख गरेको छ । जसमा भेट्रान गोलरक्षक स्कट कार्सन र युवा मिडफिल्डर कोल पाल्मेरलाई कोरोना देखिएको जनाउदा संक्रमित स्टाफको नाम भने सिटीले खुलाएको छैन । कोरोना देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसिसकेका छन् ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.