default_image

3 years ago

January 8, 2021

डियालो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ओइभोरी कोस्टका युवा प्रतिभा एमाद डियालोलाई इटालियन सिरी ‘ए’ क्लब एटलान्टाबाट अनुबन्धन गरेको छ । युनाइटेडले १८ वर्षीय विंगर डियालोलाई साँढे ४ वर्षको लागि ३७ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । युनाइटेडले एटलान्टालाई १९ मिलियन पाउन्ड डियालोको लागि तिरेको छ । बाँकी १८ मिलियन पाउन्ड उनको विज्ञापन […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ओइभोरी कोस्टका युवा प्रतिभा एमाद डियालोलाई इटालियन सिरी ‘ए’ क्लब एटलान्टाबाट अनुबन्धन गरेको छ ।

युनाइटेडले १८ वर्षीय विंगर डियालोलाई साँढे ४ वर्षको लागि ३७ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । युनाइटेडले एटलान्टालाई १९ मिलियन पाउन्ड डियालोको लागि तिरेको छ । बाँकी १८ मिलियन पाउन्ड उनको विज्ञापन र बोनसबाट रहेको उल्लेख गरिएको छ ।

डियालाले मेडिकल परिक्षणसँगै क्लबसँगको अन्य विषयमा सहमति जुटाइसकेको छ । उनी वर्क परमिटको लागि प्रयासमा रहेको छ । जनवरी ट्रान्सफरमा युनाइटेडले डियालोलाई पहिलो अनुबन्ध गरेको हो । ‘समर ट्रान्सफरको प्रतिक्षापछि युनाइटेडमा अनुबन्ध हुन पाउनु आफ्नो सपना पुरा भएको डियालोले बताएका छन् ।

डियालोले २०१९ अक्टोवरमा उडिनेसविरुद्ध खेल्दै एटलान्टाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले एटलान्टाबाट ५ खेल खेल्दै एक गोल गरेका छन् ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.