default_image

8 years ago

September 27, 2016

हारपछि श्री कुमारी क्लबद्वारा रेफ्री कुटिए (भिडियोसहित)

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लब र एनआरटि बिचको खेलमा हार व्यहोरेपछि श्री कुमारी क्लबका अफिसियललले रेफ्री कुटेका छन्। खेलको दौरान एक फल नदिएको निहुँमा फिफा रेफ्री सुदिश पाण्डे, फिफा असिस्टेन्ट रेफ्री पदम भुजेल र युनल मल्ललाइ अफिसियलहरुले हातपात गरेका हुन्। श्री कुमारी क्लबका टिम म्यानेजर अनुप अधिकारी […]

35 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लब र एनआरटि बिचको खेलमा हार व्यहोरेपछि श्री कुमारी क्लबका अफिसियललले रेफ्री कुटेका छन्।

referee-beat-up

खेलको दौरान एक फल नदिएको निहुँमा फिफा रेफ्री सुदिश पाण्डे, फिफा असिस्टेन्ट रेफ्री पदम भुजेल र युनल मल्ललाइ अफिसियलहरुले हातपात गरेका हुन्। श्री कुमारी क्लबका टिम म्यानेजर अनुप अधिकारी लगायतका टिम बेन्चमा रहेका अफिसियलले रेफ्रीलाइ खेल सकिएलगत्तै मैदान भित्रनै कुटेका थिए। क्लबका अध्यक्ष नकुल हमाल पनि रेफ्रीमाथि जाइलागेका थिए।

भिडियो:

साभार: युजल श्रेष्ठ / गोलनेपाल

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.