default_image

3 years ago

February 7, 2021

हाजार्ड फेरी घाइते

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडन हाजार्डलाई फेरि चोट लागेको छ । त्यस कारण टोलीका प्रशिक्षक जिनेदिन जिदानले उनलाई चोटमुक्त हुन प्रक्रियामा सघाउन पुर्याउनका लागि आराम गर्न दिने भएका छन् । रियल पुगेयता हाजार्ड नौ पटक घाइते भइसकेको छन् । जसले गर्दा हाजार्डले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैन । त्यसले उनीमाथि मनोवैज्ञानिक दबाब परेको […]

24 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडन हाजार्डलाई फेरि चोट लागेको छ । त्यस कारण टोलीका प्रशिक्षक जिनेदिन जिदानले उनलाई चोटमुक्त हुन प्रक्रियामा सघाउन पुर्याउनका लागि आराम गर्न दिने भएका छन् ।

रियल पुगेयता हाजार्ड नौ पटक घाइते भइसकेको छन् । जसले गर्दा हाजार्डले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैन । त्यसले उनीमाथि मनोवैज्ञानिक दबाब परेको अनुमान गरिएको छ । यद्दपी क्लबले उनीबाट अझै पनि उच्च प्रदर्शनको अपेक्षा गरेको छ ।

जिदान सधै हाजार्डको प्रशंसक रहँदै आएका छन् । हाजार्ड चेल्सीमा हुँदा पनि जिदान रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको सल्लाहकार थिए । त्यति बेला देखिनै जिदानले हाजार्डलाई क्लबमा भित्राउन सल्लाह दिएका थिए ।

हाजार्डको पछिल्लो चोटलाई मध्यनजर गर्दै जिदानले नयाँ तरिका मानसिक रुपमा तयार पार्ने प्रक्रिया अघि बढाएका छन् । ३० वर्षे फरवार्डलाई चोटको समयमा परिवारसँग समय बताउन दिने बताइएको छ ।

बेल्जियन अन्तर्राष्ट्रिय खेलाडी चार देखि छ साता ठीक हुनका लागि समय लाग्ने अनुमान गरिएको छ । यसैबीच, जिदानले सञ्चारमाध्यमबाट उनलाई अलग राखेर फिट गराउने योजना बनाएका छन् ।

हाजार्डको अनुपस्थितिमा भिनिसियस जुनियरले त्यो ठाँउ लिनेछन् । हाजार्ड पूर्ण रुपमा फिट भएको खण्डमा उनी मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्षम हुनेमा फ्रान्सेली प्रशिक्षक जिदान विश्वस्त छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.