default_image

3 years ago

February 21, 2021

शीर्षस्थानको सिटीको सामना गर्दै आर्सनल

एजेन्सी – प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी र आर्सनलबीच आज राती खेल हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः१५ बजे सुरु हुनेछ । जारी सिजमा २४ खेलको खेलिसकेका यी दुई टोलीबीच अंक अन्तर भने निकै फराकिलो छ । ५६ अंकसहित सिटी शीर्षस्थानमा रहँदा आर्सनलले भने अंक जोड्का लागि संघर्ष गर्नु परिरहेको छ । […]

31 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी र आर्सनलबीच आज राती खेल हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः१५ बजे सुरु हुनेछ ।

जारी सिजमा २४ खेलको खेलिसकेका यी दुई टोलीबीच अंक अन्तर भने निकै फराकिलो छ । ५६ अंकसहित सिटी शीर्षस्थानमा रहँदा आर्सनलले भने अंक जोड्का लागि संघर्ष गर्नु परिरहेको छ ।

आर्सनल ३४ अंकका साथ दशौं स्थानमा छ । आर्सनलसँग उत्रदा सिटी विजय यात्रालाई जारी राख्दै शीर्षस्थानमा थप मजबुत पार्ने लक्ष्यमा हुनेछ । आर्सनलको यसपटकको योजना भनेको सम्भव भएसम्म अंक तालिकामा आफ्नो स्थानलाई सुधार गर्नु हुनेछ ।

इतिहास पनि सिटीकै पक्षमा छ । लिगका पछिल्ला ७ खेलमा आर्सनल सिटीसँग पराजित हुँदै आएको छ । सिटीको प्रशिक्षकका रुपमा आइतबारको खेल उनको ५० औं प्रिमियर लिग खेल हुनेछ । जसमा टोलीले ३२ जित, ८ बराबर र ९ खेलमा हार बेहोरेको छ । उनको सफलताको प्रतिशत ६५ रहेको छ ।

टोलीका महत्वपूर्ण खेलाडी रहिम स्टर्लिङले आर्सनलविरुद्ध प्रिमियर लिगका पछिल्ला ५ खेलमा भएका ६ गोलमा भूमिका खेलाडी छन् । जसमा उनले ४ गोल गरेका छन् भने २ गोलमा एसिस्ट गरेका छन् । स्टर्लिङले आर्सनलविरुद्ध पछिल्ला ३ नै खेलमा गोल गरेका छन् ।

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

Success

Thank you for your time.