default_image

3 years ago

March 1, 2021

मार्टिनेज बार्सिलोना बिर्सेर अघि बढ्दै

एजेन्सी – लाउटारो मार्टिनेजले बार्सिलोना जाने विषय अब पुरानो भइसकेको बताएका छन् । अहिले आफ्नो प्राथमिकता इन्टर नै रहेको पनि उनले प्रष्ट पारेका छन् । अर्जेन्टिनी फरवार्ड कुनै समय बार्सिलोनाको उच्च प्राथमिकतामा रहेका थिए । तर चर्को मुल्यको कारण देखाउँदै बार्सिलोना पछि हटेको थियो । ‘त्यो विषयमा हामीले काम गरेका थियौं, मार्टिनेजले भने,‘ सम्झौताको कति […]

43 views

0 Bookmark

एजेन्सी – लाउटारो मार्टिनेजले बार्सिलोना जाने विषय अब पुरानो भइसकेको बताएका छन् । अहिले आफ्नो प्राथमिकता इन्टर नै रहेको पनि उनले प्रष्ट पारेका छन् ।

अर्जेन्टिनी फरवार्ड कुनै समय बार्सिलोनाको उच्च प्राथमिकतामा रहेका थिए । तर चर्को मुल्यको कारण देखाउँदै बार्सिलोना पछि हटेको थियो । ‘त्यो विषयमा हामीले काम गरेका थियौं, मार्टिनेजले भने,‘ सम्झौताको कति नजिक थियौं म त्यो भन्दा सक्दिन । त्यो सबै बार्सिलोनामा निर्भर थियो ।’

इन्टरका कोन्टे मार्टिनेजको सम्झौता थप्नेमा प्रष्ट छन् । ‘कोन्टे यो विषयमा प्रष्ट छन् । मेरो पनि प्राथमिकता यहि यो । यो मेरो वचन हो । म योबाट पछि हट्दिन’, उनले भने,‘ बार्सिलोनासँगको विषय बितिसक्यो । म मेरो सम्झौता नविकरण गर्नेछु । म यहाँ लामो समय बस्नेछु ।’

रोमेलु लुकाकुसँग अग्रपक्तिमा लय मिलाइरहेका मार्टिनेजले इन्टर नै आफ्नो लागि सहि क्लब भएको पनि बताएका छन् । ‘हामी दुवैको पृष्ठभूमी समान छ । मेरो पनि बालापन कठिन थियो’, लुकाकुका बारेमा उनले भने,‘ हामीलाई थाहा छ हामी दुई जनाले अझै राम्रो गर्न सक्छौं । हामीले मैदानमा पनि त्यस्तै गरिरहेका छौं ।’

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.