default_image

3 years ago

March 28, 2021

इंग्ल्यान्डलाई अल्वानियाको चुनौती

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति इंग्ल्यान्डले अल्वानियाको सामना गर्दैछ । खेल अल्वानियाको मैदानमा राति ९ः४५ बजे हुनेछ । घरेलु टोली अल्वानियालाई हराउदै इंग्ल्यान्ड शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । समुह ‘आई’ मा समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । अल्वानिया दोस्रो स्थानमा रहेको छ । यि दुई […]

67 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति इंग्ल्यान्डले अल्वानियाको सामना गर्दैछ । खेल अल्वानियाको मैदानमा राति ९ः४५ बजे हुनेछ ।

घरेलु टोली अल्वानियालाई हराउदै इंग्ल्यान्ड शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । समुह ‘आई’ मा समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । अल्वानिया दोस्रो स्थानमा रहेको छ । यि दुई टोली पहिलोपटक भिड्न लागेका हुन् ।

छनोटको पहिलो खेलमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को सहज जित निकालेको थियो । अल्वानियाले एन्डोरालाई १–० ले हराएको थियो ।
टोलीसँग ह्यारी केन, फिल फोडेन, रहिम स्टर्लिङ, जेम्स वार्ड प्राउज, डिक्लन राइस, मासन माउन्ट, लुका सा, ह्यारी मिगुएर, जोन स्टोन्सरिस जेम्स, डोमिनिक काल्भर्ट लेविन, कोनर कोडे, ओले वाट्किन्स र गोलरक्षक निक पोपेको साथ रहेको छ ।

यता, अल्वानिया पनि इंग्ल्यान्डलाई स्तब्ध पार्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । टोलीसँग रे मानज, सोकोल, भेसेली, क्वाजिम लासी, इरमिर लेन्जानी गोलरक्षक इट्रिट बेरिसाको साथ रहेको छ ।

यही समूहको अर्काे खेलमा पोल्यान्ड र एन्डोरा तथा हंगेरी र सान मारिनोबीच राति १२ः३० बजे प्रतिस्पर्धा हुदैछ । पोल्यान्ड र हंगेरीको समान १ अंक छ । एन्डोरा र सान मारिनोले अंक जोड्न सकेको छैन ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.