default_image

3 years ago

March 29, 2021

नेपालको सुरुवाती रोजाई घोषणा, विशाल र सुनिललाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक महर्जनले यसअघि दुई खेलमा सुरुवाती रोजाईका रहेका अभिषेक रिजाल र रवि शंकर पासवान बेञ्चमा राखेको छ । उनीहरुको स्थानमा विशाल राई र सुनिल बलले पहिलो रोजाईमा मौका पाएका छन् । कप्तान किरणले नेपालको पोस्ट सम्हाल्दा रोहित चन्दले […]

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक महर्जनले यसअघि दुई खेलमा सुरुवाती रोजाईका रहेका अभिषेक रिजाल र रवि शंकर पासवान बेञ्चमा राखेको छ ।

उनीहरुको स्थानमा विशाल राई र सुनिल बलले पहिलो रोजाईमा मौका पाएका छन् । कप्तान किरणले नेपालको पोस्ट सम्हाल्दा रोहित चन्दले डिफेन्स सम्हाल्नेछन् । उनलाई सेन्टर डिफेन्समा अनन्त तामाङले साथ दिनेछन् ।

राइट ब्याकमा दिनेश राजवंशी तथा लेफ्ट डिफेन्स रञ्जित धिमालले सम्हाल्नेछन् । तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल र त्रिदेव गुरुङले सेन्टर मिडफिल्ड सम्हाल्दैछन् । एकल फरवार्डका रुपमा अन्जन विष्ट रहनेछन् ।

सुरुवाती ११ : किरण चेम्जोङ (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, रञ्जित धिमाल, सुनिल बल, विशाल राई, सन्जोक राई, त्रिदेव गुरुङ, तेज तामाङ र अन्जन विष्ट

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.