default_image

3 years ago

March 30, 2021

भारतको पोस्टमा आधा दर्जन गोल

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले भारतमाथि सानलार जित निकालेको छ । युएईले भारतमाथि ६–० को फराकिलो सजत निकालेको हो । जाविल स्टेडियम दुवईमा सोमबार राति भएको खेलमा युएइको जितमा अली अहमद मवखुथटले ह्याट्रिक पुरा गर्दा खालिल इब्राहिम अल हम्मादी, फावियो लिमा र सेवास्टिन ट्याग्लियावुइेल समान एक गोल गरे । एकपक्षीय […]

90 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले भारतमाथि सानलार जित निकालेको छ । युएईले भारतमाथि ६–० को फराकिलो सजत निकालेको हो ।

जाविल स्टेडियम दुवईमा सोमबार राति भएको खेलमा युएइको जितमा अली अहमद मवखुथटले ह्याट्रिक पुरा गर्दा खालिल इब्राहिम अल हम्मादी, फावियो लिमा र सेवास्टिन ट्याग्लियावुइेल समान एक गोल गरे । एकपक्षीय खेलमा युएईले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो ।

खेलको १२औं मिनेटमा अली अहमदे गोल गर्दै युएईलाई १–० ले अघि बढाए । ३२औं मिनेटमा अली अहमदले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे । पहिलो हाफमा २–० मा रोकेको भारतले दोस्रो हाफमा युएईको आक्रमणलाई रोक्न नसक्दा चार गोल बेहोरेको थियो । ६१औं मिनेटमा अली अहमदले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

६५औं मिनेटमा खालिल इब्राहिमले गोल गर्दा युएई ४–० ले अघि बढ्यो । ७२औं मिनेटमा फावियो लिमाले गोल गर्दै युएईलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८५औं मिनेटमा सेवास्टिनले गोल गर्दै युएईलाई ६–० को सानदार जित दिलाए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.