default_image

3 years ago

April 10, 2021

फुटबलर निशानलाई नगदसहित सम्मान

97 views

0 Bookmark

हिमाल खरेल, झापा

फुटबलर निशान खड्कालाई झापामा सम्मान गरिएको छ । शनिबार एक कार्यक्रमकाफुटबलर निशान खड्कालाई युवा तथा खेलकुद समिति बिर्तामोड वडा नम्बर ५ ले सम्मान गरेको हो ।

उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको समितिका सचिव विशाल अग्रवालले जानकारी दिए । फुटबलमार्फत आफ्नो वडाको नाम उच्च बनाएकोमा उनलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

हालै काठमाडौँमा सम्पन्न थ्री नेसन्स कपबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका मिड फिल्डर खड्का झापा बिर्तामोड ५ निवासी हुन् । उनी थ्री स्टार क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । २४ वर्षीय उनी नेपाल सुपर लिगमा धनगढी एफसीमा अनुबन्ध भएका छन् ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.