default_image

9 years ago

October 21, 2016

युनाइटेडको जितमा पोगबको दुइ गोल

132 views

0 Bookmark

युइएए युरोपा लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेडले इस्तानबुलको क्लब फेनरबाचेलाई ४-१ ले हराएको छ । युनाइटेडको जितमा स्टार साइनिङ पौल पोग्बाले दुइ गोल गरेका छन । पहिलो हाल्फमा तीन गोल गर्न सफल युनाइटेडले दुइ पेनाल्टी मार्फत पोग्बा र मार्सियलले गोल गरे । त्यस्तै हाल्फ सकिनु अगि पोग्बाले युनाइटेड लाई ३ गोलको अग्रता दिलाए ।

Paul Pogba Manchester United

दोस्रो हाल्फमा लिङार्डले गोल थप्दै युनाइटेडको चौथो गोल गरे । टर्किस क्लब फेनर्बाचेकोलागी भने युनाइटेडका पुर्व स्ट्राइकर रबिन भान पर्सिले स्वान्तोना गोल गरे ।

अन्य खेलहरुको नतिजा 

फेयर्न्हुड १ – ० जोर्या
ओलम्पियाकस ४-१ आस्टन
यङ ब्वाइस ३-१ निकोसिया
मैन्ज ०५ १-१ एन्डर्ले
सैन्ट एटिनी १-० एफके काबाला
अल्कमार १-२ माकाभी टेल अभिव्ह

डुन्डल्क १-२ जेनित्
रोमा ३-३ अस्ट्रीया वेन्
भिक्टोरिया प्ल्ज्न १-२ आस्ट्रा गिर्गुइ
जेन्क २-० एथ्लेटिको बिल्बावो
रेपिड वेन १-१ सास्सुलो
सेल्ट भिगो २-२ अजाक्स्
स्टेन्डर्ड लिग २-२ पानाथिनाइकोस

कोन्यास्पोर १-१ ब्रागा
शाक्तार डोनेस्क्ट ५-० जेन्ट्
क्रास्नोडार ०-१ शाल्के
स्लाज्बर्ग ०-१ निस्
काराबाज २-० थेसालोनिकि

स्लोभान लिभेरेक १-२ फियोरेन्टिना
हापोइल बियार शेवा ०-१ स्पार्टा प्रगुइ
इन्टर १-० साउथ्ह्याम्टम्
ओस्मान्लिस्पोर २-२ भिल्लारियल्
स्टियुए बुकुरेसटी १-१ एफसी ज्युरिक

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.