9 years ago
October 25, 2016
नेपाली समय : बिहान १:१५ अक्टोबर २६
काटालान सुपर कपमा आज काटालान शहरका दुइ ठुला क्लबहरु बार्सिलोना र इस्प्यानोल भिड्दै छन । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो ।

मेस्सि, स्वारेज अनि नेमार गरी बार्सिलोनाले १० खेलाडिलाई बिश्राम दिनेछ ।
२०१४ मा भएको अघिल्लो संस्करणमा ९० मिनेटको खेल्ले निर्णय दिन न सकेपछी १-१ मा सकिएको खेल बार्सिलोनाले पेनाल्टी मार्फत जितेको थियो ।
नेमार , मेस्सी , स्वारेज गरी पहिलो सेटको १० खेलाडी लाई बिश्राम दिएको बार्सिलोना बिरुद्ध १४००० छ्यमता रहेको नाउ एस्टेडी मैदानमा जित हासिल गर्न इस्प्यानोलालै सुनौलो मौका हुनेछ ।
बार्सिलोनाले अधिकांश खेलाडिहरु आफ्नो ‘बि’ टिम बाट राखेपनी इस्प्यानोल भने खेल जित्न आतुर छ । ‘बि’ टिमबाट एक्मात्र खेलाडिसहित इस्प्यानोलले खेलमा पहिलो रोजाइको खेलाडिहरु उतार्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]