default_image

9 years ago

October 26, 2016

बार्सिलोनालाई हराउदै इस्प्यानोल काटालन सुपर कप च्याम्पियन

156 views

0 Bookmark

काटालन सुपरकपमा बार्सिलोनालाई १-० ले हराउदै इस्प्यानोलले उपाधी जित्न सफल भएको छ । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । पहिलो संकरणमा बार्सिलोनाले इस्प्यानोलाई पेनाल्टिमा हराउदै उपाधि जितेको थियो ।

barcelona

espanyol

मेस्सि, स्वारेज र नेमार गरी , पहिलो टिमको १० खेलाडिलाई बिश्राम दिएको बार्सिलोनाले ज्यादातर आफ्नो रिजर्भका खेलाडिहरुलाई खेल अवसर दिएको थियो ।

बार्सिलोना बिरुद्ध १ मात्र बि टोलिको खेलाडी लिएर उत्रेको इस्प्यानोलाले फिलिपे काइसिडोको प्रारम्भिक समयको गोलमा अग्रता लियो । बार्सिलोनाको डिफेन्सको त्रुटि सदुपायोग गर्दै काइसिडोको प्रहार गोलमा परिणत भएपछी १० मिनेटमा इस्प्यानोलले अग्रता पाएको थियो । त्यो गोल निर्णायक साबित भयो ।

बार्सिलोनाले आफ्नो मुख्य खेलाडिहरुलाई आरम दिएपनी खेलमा पोजेसन कब्जा गर्न सफल भएपनी गोल गर्न भने सकेन ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.