default_image

3 years ago

June 2, 2021

मैत्रीपुर्ण खेलमा क्रोएसिया र पोल्यान्ड रोकियो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसिया र पोल्यान्ड बराबरीमा रोकिएका छन् । क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो । क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीको नतिजा निकालेको हो । क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले ७२औं मिनेटमा बराबरी गोल फर्काएका थिए […]

44 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसिया र पोल्यान्ड बराबरीमा रोकिएका छन् । क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो ।

क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीको नतिजा निकालेको हो । क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले ७२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यस्तै मैत्रीपुर्ण खेलमा पोल्यान्ड र रसियाले १–१ गोलको बराबरी खेलेका छन् । पोल्यान्डमा मंगलबार राति भएको खेलमा पोल्यान्डका जाकुव स्वेरजकले खेलको चौथो मिनेटमा गोल गर्दा रसियाका काराभाइवले २१औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा भेदात मुरिकीको चार गोल मद्दतमा कोसोभोले सान मारिनोलाई ४–१ ले पराजित गरेको छ । सान मारिनोका डेभिड टोमासिनीले एक गोल फर्काए। इस्टोनियाले लिथुआनियालाई १–० ले हराउँदा नर्थ म्यासेडोनिया र स्लोभेनियाले तथा स्लोभाकिया र बुल्गेरियाले समान १–१ गोलको बराबरी खेलेका छन् ।

युरोकपको तयारीका लागि टोली मैत्रीपुर्ण खेल खेलिरहेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.