default_image

9 years ago

October 27, 2016

रोनाल्डो र बेल बिनाको मड्रीडको जितमा ७ गोल

127 views

0 Bookmark

स्पेनको तेस्रो डिभिजनको क्लब लेयोनेसा बिरुद्द रोनाल्डो , बेल र बेन्जेमा तिनै खेलाडिलाई बिश्राम दिदा पनि रियल मड्रीडले कोपा डेल रे मा ७-१ को जित दर्ता गरेको छ ।

Nacho real Madrid

रियललाई खेलमा अग्रता लिन पहिलो ६ मिनेट काफी रह्यो । टोनी क्रुसको फ्री किक जिआनी जुवेर्लूनलाई ठोक्केर गोल हुँदा आत्मघाती गोलको रुपमा रियलले अग्रता लियो ।  रियलको लागी मार्को असेन्सियोले २ गोल , अल्भारो मोराटाले २ गोल गरे भने नाचो र मेजिया दुबैले १-१ गोल गरे । त्यस्तै बेन्जाले घरेलु टोलिको लागी स्वान्तोना गोल गरे ।

मड्रीडकोलागी ६८ मिनेटमा छैटौ गोल गरेका नाचोले खेलको याद्गार पल बटुले । रियल मड्रीडका प्रशिक्षक जिदान अनुसार जोकोइले त्यस्तो गोल गर्न सक्दैन ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.