default_image

9 years ago

October 27, 2016

फुटबलमय बन्दै गाँउहरु

117 views

0 Bookmark

दिपक बोहोरा( पाँचथर)

बर्षातको समय सकिएर मैषम सफा बने संगै पाँचथरका गाँउ गाँउ फुटबल प्रतियोतिाहरुमा व्यस्त हुन थालेका छन । बर्खामा पानीले हीलामे बनेका फुटबल मैदानहरु सुक्न नपाउदै गाँउ गाँउ मा एक पछि अर्का प्रतियोगीताहरु सञ्चालन भइरहेका छन ।

हिउदको समयमा गाँउ गाँउमा लाग्ने मेला बजारहरुको मुख्य आर्कषण नै फुटबल प्रतियोतिा हुन थालेको छ । मेला बजारमा आज भोली यस्ता प्रतियोतिा परम्परा जस्तो बनेको छ ।

पाँचथरमा साउन महिना यतामात्र फलैचा , मेमेङ ,सिदिन , फाक्तेप ,लुङरुपा ,सराङडाँडा ,थर्पु आदि गा.बि.स हरुमा प्रतियोतिाहरु सम्पन्न भए भने हिजो मात्र तरुण दल पाँचथरको आयोजनामा सदरमुकाम फिदिममा तरुण नकआउट प्रतियोतिा सम्पन्न भयो भने उता फाक्तेपमा घुर्बिसे पञ्चमी नकआउट प्रतियोगिताको फाइनल भोली १२ गते हुदै छ । भने याङनाम मा भोली बाट प्रतियोगिता सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।

जानकारीमा आउने बाहेक साना तिना प्रतियोगिता दिनहुजसो हुने गरेको पाँचथरमा फुटबल संम्बद ब्यक्तिहरु बताउछन ।
यसरी हुने प्रतियोगिताहरुको दिगो स्रोतहरु भने छौन । बिदेशमा रहेका व्यक्तिहरु र बिभिन्न संघ संस्थाहरुको सहयोगमा यस्ता प्रतियोगिताहरु हुने गरेका छन ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.