9 years ago
November 5, 2016
एएफसि सोलिडारिटी कपमा टिमोर लेस्टे सङ भिड्दा सुरुवात गर्ने ११ खेलाडिको नामावली सार्वजनिक भएको छ । पहिलो रोजाइमा कप्तान अनिल गुरुङ पर्न नसकेपछी बिराज महर्जनले कप्तानी सम्हाल्ने छन ।
त्यस्तै अनिलको अनुपस्थितिमा बिमल घर्ती मगर र नवयुग श्रेष्ठले नेपालको आक्रमणको जिम्मा लिनेछन ।
४ डिफेन्डर , ४ मिड्फिल्डर र २ फर्वार्डको साथमा उत्रीएको नेपालले सम्भवतः ४-४-२ व्फर्मेसन रोज्न सक्नेछ ।
किरण (गोलकिपर)
रबिन, अदित्य, अनन्त, बिराज (डिफेन्स)
सुजल, बिक्रम, हेमन, अन्जन (मिड्फिल्ड)
नवयुग , बिमल (फर्वर्ड)

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]