default_image

9 years ago

November 7, 2016

मेस्सि र स्वारेजको गोलमा बार्सिलोनको साँघुरो जित

108 views

0 Bookmark

लुइस स्वारेजको दोस्रो हाल्फको निर्णायक गोलले बार्सिलोनाले सेभिल्ला बिरुद्ध जित्दै ३ अंक बटुल्न सफल भयो । बार्सिलोना मड्रीड भन्दा २ अंक कम हुँदै तालिकाको दोस्रो स्थानमा छ ।

Lionel Messi Luis Suarez Barcelona

यो सिजन निकै नै प्रभावकारी देखिएको सेभिल्लाले पहिलो हाल्फमा अग्रता लिन सफल भयो । मसिन पेरेजले गोल गर्दै सेभिल्लालाई १५ मिनेटमा अग्रता दिलाए ।

पहिलो हाल्फमा संयोगले ट्याकल हान्दा जुत्ता खुस्किएपछी पहेलो कार्ड पाएका मेस्सिले पहिलो हाल्फ सकिनु अघी १८ यार्डबाट प्रहार गर्दै बराबरी गरे । दोस्रो हाल्फमा स्वारेजले मेस्सिको पास सदुपयोग गर्दै ६१ मिनेटमा निर्णायक गोल गरे ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.