ब्रुनाइ माथी सानदार जित हासिल गर्दै सेमिफाइनलमा समुह बिजेताको रुपमा स्थान पक्का गरेको नेपालले अन्तिम ४ को खेलमा लाओसको सामना गर्ने छ ।
खेल हुने मिती : १२ नोवेम्बर २०१६
खेल हुने समय : दिउसो २:१५ बजे (नेपाली समय अनुसार)
मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया
लाईभ कसरी हेर्ने ?
खेलको लाईभ अनलाईन हेर्न सकिन्छ । हाम्रो खेलकुदको फेसबुकले लाईभ भिडियो दिनेछ । पेज लाईक गरी लाईभ हेर्नुहोस ।
द एएफसि हबको युटुब च्यानलमा पनि खेल लाईभ हेर्न सकिनेछ ।