default_image

9 years ago

November 11, 2016

विश्व कप छनोटमा अर्जेन्टिना ब्राजिलसँग पराजित

120 views

0 Bookmark

विश्व कप छनोट दक्षिण अमेरिकि क्षेत्रको खेलमा ब्राजिलले अर्जेन्टिनलाई ३-० ले पराजित गरेको छ ।

neymar brazil olympics

खेलको सुरुवातम अर्जेन्टिनाको प्रभाव देखिएको थियो । २३ मिनेटमा लुकास बिलिगाको हाल्फ भलीलाइ रोक्दै ब्राजिलियन किपर अलिसनले घरेलु टोलीलाइ पछी पर्नबाट जोगाएका थिए ।

तर लिभरपुल मिड्फिल्डर फिलिपे कौटिनोको उत्कृस्ट फर्म जारी रहदा ब्राजिलालाइ कौटिनोले २५ मिनेटमा अग्रता दिलाए । त्यस्तै हाल्फ अघी नेमारले गोल थप्दै ब्राजिलको अग्रता दोब्बर गरे ।

दोस्रो हाल्फमा पौलिनोको गोलमा ३-० बनाउदै ब्राजिलाले जितलाई थप सहज बनायो ।  जित पछी ब्राजिल अंक तालिकमा शिर्ष स्थानमा कायमै रह्यो भने अर्जेन्टिना छैटौ स्थानमा छ । बिश्व कप खेलन कम्तिमा चौथो स्थान सम्म हुनु पर्ने छ ।

त्यस्तै उरुगे २-१ गोलले जितेपछी अंक तालिकामा दोस्रो स्थानमा छ । ११ खेलमा ७ जित दर्ता गर्दै उरुगे २३ अंक सहित ब्राजिल भन्दा १ अंकले पछी छ ।

हाइलाईट्स

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.