default_image

2 years ago

May 16, 2022

पुनम पराजित

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको ईस्तानबुलमा जारी आईवा वोमन वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर पुनम रावल महिला ५७–६० केजी तौल समूहमा ग्रीसकी कानी मारिआलासँग पराजित भएकी छन् । पहिलो राउण्ड देखि नै आक्रमक रुपमा खेल्ने प्रयास गरेकी पुनमभन्दा अग्लो कद भएकी र टेक्निकल रुपमा अब्बल मारिआलाले पहिलो राउण्डदेखि अन्तिमसम्म नै अग्रता कायम गर्दैै युनानिमस डिसिजनको […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको ईस्तानबुलमा जारी आईवा वोमन वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर पुनम रावल महिला ५७–६० केजी तौल समूहमा ग्रीसकी कानी मारिआलासँग पराजित भएकी छन् ।

पहिलो राउण्ड देखि नै आक्रमक रुपमा खेल्ने प्रयास गरेकी पुनमभन्दा अग्लो कद भएकी र टेक्निकल रुपमा अब्बल मारिआलाले पहिलो राउण्डदेखि अन्तिमसम्म नै अग्रता कायम गर्दैै युनानिमस डिसिजनको आधारमा ५.० ले नतिजा आफ्नो पक्षमा पारेको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

Success

Thank you for your time.