default_image

10 months ago

May 5, 2023

उज्बेकिस्तानका शोइयोर्जोनसँग रविन पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुक्केबाज रबिन थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप –२०२३ मा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबिए) को आयोजनामा उज्वेकिस्तानको तास्कान शहरमा अप्रिल ३० देखि मे १४ तारिख हुने सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप थापाले ४६–४८ किलो तौल समुहमा […]

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुक्केबाज रबिन थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप –२०२३ मा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबिए) को आयोजनामा उज्वेकिस्तानको तास्कान शहरमा अप्रिल ३० देखि मे १४ तारिख हुने सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप थापाले ४६–४८ किलो तौल समुहमा उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्ओ जिईभसँग राउण्ड ३२ को खेलमा ५–० अंकमा पराजित भएका हन् ।

यसअघि १३औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण धारी भुपेन्द्र थापा पनि पराजित भइसकेका छन् ।

February 26, 2024

प्रिया र करणलाई दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- प्रिया राई र करण रावललेसिन्धुपाल्चोकको दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि जितेका छन्। निर्धारित २४.५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट ५० सेकेन्डमा पूरा गर्दै खोटाङकी प्रियाले उपाधि जितेकी‌ हुन्‌। गत वर्ष पनि प्रियाले नै उपाधि जितेकी थिइन्।२ घन्टा १३ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै करणले उपाधि जितेका हुन्। महिलातर्फका धादिङकी रसिला […]

February 25, 2024

झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल

मेचीनगर (हाम्रो खेलकुद) – झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत संघसंस्थामा आवद्ध ढकाल भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका निर्वतमान अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […]

February 25, 2024

बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो । […]

Success

Thank you for your time.