default_image

9 months ago

June 2, 2023

विवेक र निरज सेमिफाइनलमा

काठमडौं (हाम्रो खेलकुद) – धादिङका विवेक श्रेष्ठ र काठमाडौंका निरज दुदराज दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिज्वान पनि सेमिफइनलमा पुग्न सफल भए । प्रतियोगिताको नेता सन्तु दराईले एक कार्यक्रमबीच […]

86 views

0 Bookmark

काठमडौं (हाम्रो खेलकुद) – धादिङका विवेक श्रेष्ठ र काठमाडौंका निरज दुदराज दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिज्वान पनि सेमिफइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको नेता सन्तु दराईले एक कार्यक्रमबीच उद्घाटन गरे । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले जनाएका छन् । पु

रुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार पाउने आयोजक संघकी अध्यक्ष अमृता थापाले जानकारी गराइन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

March 1, 2024

रसिला र नङसल राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर रसिला महर्जन र ले भोजपुरकी नङसल तामाङ लि निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको महिला एकल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। पुरुषतर्फ एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुन एक पटक उपाधिका लागि भिड्ने छन् ।पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रिन्सले प्रफुललाई हराएका थिए । प्रिन्स तेश्रो […]

February 26, 2024

प्रिया र करणलाई दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- प्रिया राई र करण रावललेसिन्धुपाल्चोकको दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि जितेका छन्। निर्धारित २४.५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट ५० सेकेन्डमा पूरा गर्दै खोटाङकी प्रियाले उपाधि जितेकी‌ हुन्‌। गत वर्ष पनि प्रियाले नै उपाधि जितेकी थिइन्।२ घन्टा १३ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै करणले उपाधि जितेका हुन्। महिलातर्फका धादिङकी रसिला […]

February 25, 2024

झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल

मेचीनगर (हाम्रो खेलकुद) – झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत संघसंस्थामा आवद्ध ढकाल भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका निर्वतमान अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […]

Success

Thank you for your time.